Posted by: Rahuldai July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम पू दाई , हर्के भाई ।


हाम्रो हल्यान्ड हाफ टाइम चम्किन्छ । जसले जिते नि वर्ल्ड कप त्यसकै हो । अर्को झारे टिम को चानस वानस छैन ।


हान्यो बाइ हान्यो । ठुल्दाइ ले भन्नु मात्र पर्छ , भन्ने यही हो ।

Read Full Discussion Thread for this article