Posted by: Harka_Bahadur July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

त्यो बज्जे भ्यान पर्सिलाई किन खेलाको हो गोल नै हान्न सकेको छैन ।


एलिआ लाई खेलाउनु नि किन नखेलाको हो , लौ ठुल्दाइ फ्यान्क डे भोर्लाई फोन गरेर भन्नु पर्‍यो ।


होल्यान्ड ले हान्छ हान्छ ।


गो अरेन्ज गो ।


सप्पैलाई नमस्ते अनी तारेमाम ।

Read Full Discussion Thread for this article