Posted by: ramronepal July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
हिजो बेलुका रिठ्ठे मोरा सँग कुरा भएको थियो ....... के के नभन्नु है भनेको थियो .... कस्तो भनु भनु लागेर हैरान छ ......
ल को को आउने हो ANA मा है ...... म, पून्टे बुढा, रिठ्ठे, बैरे र जिते चाँही भेट्ने प्रोग्राम बन्यो क्यारे ...... अरु पनि आउने भये खबर पाम है ....
Read Full Discussion Thread for this article