Posted by: ramronepal July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
हो र ठुल्दाइ, त्येस्तो वार्म्ड छ ? त्येसो भये घर भित्र बसेर AC चलाएर हेर्नुस् ...... के छत मा बसेर हेर्नु ..........

क्रेजी सञ्चै छौ ? न्यू एअर को प्रोग्राम सिद्दियो ? मेरो नि fav. हो है त्यो गीत .........

ओहो लोप्पु पनि यता ....... ल ल सँगइ बसेर हेरम ....... म पनि ब्राजिल हो ....

Read Full Discussion Thread for this article