Posted by: Nepal ko chora July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
जम्मै गाम्ले लाई मेरो पनि शुक्रबारे भकुन्डे जदौ

गाम्ले हरु ले बिर्सी पो सकेकी? बिर्सें पनि याद गरे पनी पनि आफ्नै पुरानो चौतारी हो क्यारे, मज्जाले बसिन्छ, बालै भएन।
ठुल्दाइ लाई तारेमाम ..
रामे, झिल्के, लहरे अनी पुरे लाई सलाम..
रिट्ठे के छ
साथी?
मिस दीदी सञ्चै?
 
हन आज को गेम चाइ कल्ले जित्छ होला नि? घमासान पो होला जस्तो छ नि गाठे 
Read Full Discussion Thread for this article