Posted by: Rahuldai July 1, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

हैन के को धम्की हो रामे ? झिना मसिना धम्की ले डराउनेमा परिन, ठुलै हो भने बिचार  गरौला ।



खसोखास कुरा चाँही फूटबल लाग्या हो। चार बर्ष मा आउने फूटबल हेर्न छोडेर टाइप गर्न थाल्यो भने भकुण्डे स्राप लाग्ने डर ।


फूटबल सकिने बित्तिकै सक्याइ दिन्छु यो नेपाल को यात्रा ।


जम्मा जम्मी २ दिन त बाँकी छ पुरे , के को हतार । संबिधान सभाको म्याद थपे जस्तै सुटुक्क मध्ये रात मा म्याद थपौला नि हामी पनि, मखुला ??

Read Full Discussion Thread for this article