Posted by: ritthe July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

हन हौ टाऊकै टाऊका मात्र देखाउछन त यिनिहरु ! के भाका हुन ! हात खुट्टा नि देखाओन हो !


मिस दिदी, सलामवालेकुम ! सब खैरियत से है ना?


चेली ले भोली फुटबल हेर्न को लागि टिभी नि लेराको हो र? खोइ म त देख्दिन त !


 

Read Full Discussion Thread for this article