Posted by: ritthe July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

गूड् आफ्टरनून है !


सार्है बिजी भईयो यार ! टाउको उठाउने नि फुर्सत छैन ! अहिले नि टाउको निहुराएरै टाइप हान्दैछु !


रामे, के हो आर्काँ छोरा चेला लाई टाइम कुटाइम फोन गर्नी? 911कल गर्नु पर्‍यो कि क्या हो? हेहे


ब्रो, हिजो मिस कल थाहा पाउदा ओर्दा ढिलो भईसकेछ अब मै गरौला नि साइत जुराएर कुनै बेला


हरिप भोक लागेर ल्यायो यार

Read Full Discussion Thread for this article