Posted by: Rahuldai July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम रामे,


त्यती ढिला, अर्ध सपनामा भेट्यौ कि शीला, मिला, ?


सरकारी लेख्दा भू पू लेख्न छुट्या मात्र हो । भूपु लेखे नि भूँपूं लेखे नि सरकारी आखिर सरकारी नै हुन्छ क्या । यता पूर्व राष्ट्रपती क्लिन्टन भन्ने बज्जेको त यत्रो भाउ छ, आफ्नो नहुने ??

Read Full Discussion Thread for this article