Posted by: Rahuldai July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम पूण्टे दा अनी लहरे भा ।


चियाको लागि पुरे भाई लाई धन्यवाद ।


 पुरी तरकारी पनि भे हामी जस्तो सरकारी मान्छे लाई राम्रो हुन्थ्यो क्या रे ।


चेली कता होली फेरी। कागती, लेमन, लाइम जे भए नि आधा चम्चा हालुम, साथ मा २ चम्चा चिनी पनि।


पुरे अली कन्जूस छ, १ चम्चा बाहेक चिनी हाल्दैन।

Read Full Discussion Thread for this article