Posted by: Rodiohead June 30, 2010
नेपालको प्रधानमन्त्री पदको लागि आबेदन खुल्यो
Login in to Rate this Post:     0       ?        
कि कसो गुले हो? हामीले चै किन भर्न नपाउने? अब पनि खुला प्रतिस्पर्धा गराएर प्रधानमन्त्री किन नबनाउने? तेस्ता तेस्ता जाठाहरु प्रधानमन्त्री भईसके, तेस्ता तेस्ता घामडहरु मन्त्री  भईसके हामी त्यो गुले गुली हरुभन्दा के कम छौ? अब यो सबै मन्त्रीहरु र प्रधानमन्त्री को पद चै खुला प्रतिस्पर्दा बाट हुनु पर्छ। कि कसो गुले हो ल भन जाठो दिल खोलेर तिम्रो अनुशासित बिचार ।
Read Full Discussion Thread for this article