Posted by: chipledhunga June 30, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
ओहो हर्के र बिष्टे पनि देखिए धेरै पछी। हर्के, दही बेच्न थालेपछि त निकै ब्यस्त भयौ जस्तो छ।
रामे, रमाइलो भो हिंजोको गफगाफ।
चेली, रामे तिमी बच्चा हुँदा पढेको इस्कूल गएको होइन। मैले ९ र १० किलास पढेको इस्कूल गएको हो रामे।
ठुल्दाइ, भोट् पायो त फोन गर्नेले?
रामे, बिर्खेसँग पनि भेट हुने भो त? बाँसटारीतिर चाँही को को औतारीसँ भेट होला जस्तो छ त?        
Read Full Discussion Thread for this article