Posted by: psenternal June 29, 2010
Immigrating as skilled worker to canada
Login in to Rate this Post:     0       ?        

हेलो साथिहरु,
USमा बाँच्न नै गर्‍यो भयो भन्या। पढाई सकेको ६ महिना भयो, काम पनि पाइयेन। Consultancy मा आयेर पनि केही भयेन। अब चै Canadaमा जाम की भनेर सोच आएको छ। क्यानाडामा Skilled Immigrant भएर apply गर्न पाईन्छ रे भनेर सुनेको। मेरो पढाई चै मास्टर्स सकेको हो।  क गर्नु पर्छ चै केही थाहा भयेन।  येसो अनुभवी कोही साथी छ भने सल्लाह पाम न।



लौ न प्रभु उधार गर यो भक्तलाई.

Read Full Discussion Thread for this article