Posted by: Geology Tiger June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

 


ल अब रिठ्ठेले लहरेलाई फकाउन थालेछ। अनि तिमी मूला त्यस्तो अमिलो दही ल्याएर हामीसँग रिसाउने? अरु केही उपाय नभएको भए पनि एउटा कुरा हुन्थ्यो। त्यँहा ठुल्दाइले दहिको कताराको चुली लगाइदिनु भएको छ, त्यो पनि जुजु धौ! अनि कसले खाओस् तिम्रो दही? कि कसो गाउँलेहरु हो? अब त्यस्तो चित्तै दु:खाउँछौ भने हामी सबैले एक चम्चा दहिमा दुई चम्चा चिनी हालेर खाइदिउँला। ल है पुरे, ठुल्दाइ, लहरे, साथी सबैलाई जदौ! 

Read Full Discussion Thread for this article