Posted by: perfectionist June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
आच्या के बिघ्न अमिलो आँप लेर आएछ नि यो रिट्ठे, थु थु, ब्यान ब्यान देखुन मुखै अमिलो भो, पेट क्वार्‍र्‍र गरेर ल्यायो, ल न क्यार्नी होला।

ओहो ठुल्दाइले भक्तपुरको बाक्लो गुलियो दही ल्याएछन, बर्षौं पो भो त नखाको ब्यारे। व्हाल व्हाअल पानी निस्क्यो मुखबाट।

रिट्ठे, ठुल्दाइ, बिस्टे, खुशीचा, जिटे सप्पैलाई प्रणाम

यता जापान जितिदिये अनी उता त आफ्नो अफ्रिकाले धुलो चटाइ सक्यो केरे, भरेको गेममा स्पेन जित्न पर्छ अनी त केटो मक्ख, हैन त ठुल्दाइ?

Read Full Discussion Thread for this article