Posted by: Rahuldai June 29, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे, जीटे ।



दही त अमिलो नै राइछ हो रिट्ठे, जीटे ले भनेको सोह्रै  आना सहि थियो। सल्लाघारी मा को सँग सल्ला गरी बस्यो होला, नक्कली दही दिइ पठाछ ।


चिनी हालुम ५ चम्चा गुलियो हुन्छ ।


दही त जुजु धौ चाहिन्छ । आहा नामै जुजु धौ , अचेल त्यसको नि नाम चेन्ज भयो रे सुनेको छु नयाँ नेपालमा।


जुजु= राजा, भाकोले भ.पु. को भु.पु. जुजु धौ रे।
 


हर्के बज्जे, रिक्सा चलाऊन छोडि, दही नै सहि भन्दै हिड्या छ ।


Read Full Discussion Thread for this article