Posted by: SimpLe_KeTa June 29, 2010
Login in to Rate this Post:
0
?
Hello
prabhat41, sab_nepaliko_sathi.
Thanks.
sab_nepaliko_sathi, "Ani, it sounds like he/she is more than just a friend "
ओहो ! त्यस्तो अर्थ निस्केछ ?
अंग्रेजि पढेको भन्या ईस्कुलमा "My English" भन्ने हो। पढ्ने बेलामा गुच्चा खेलियो - अैले, अंग्रेजि गोलमाल छ मेरो । फेरि अंग्रेजो सिक्दै छु ।
'a reason to live for' NOT 'to'...
Thanks.
PS: अरे यार, कसरि, "Ani it sounds like he/she is more than just a friend" please tell... I am more than curious.
मैले त्यस्तो डबल मिनिंग आउने खालको words प्रयोग गरेकै छुईन ।
तर...
नचहाँदा नचहाँदै मनको कुरो पोखिपो हालेछु
थाम्दा थाम्दै प्रितको कुरो लेखिपो हालेछु...
Last edited: 29-Jun-10 03:32 AM
Last edited: 29-Jun-10 03:44 AM