Posted by: ritthe June 28, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

त्यो त अब अंपाइर ले झेली नगरद्या भये त हामी नि फस हुन्थेम नि गेस्सिङ गेम मा त !


अनी ठुल्दाइ को काजु भात कार्यक्रम सक्क्यो दाई?


त्यो काजु भात बेच्नी साहुजि ले नि ठुल्दाइलाई सोध्न बेर छैन "आज अली ढिलो भयो नि दाई, निक्कै हुलमुल थियो कि क्या हो चौतारी मा?"


ल ब्रान्डी धेरै धेरै आशिर्वाद छ ! अर्को बर्ष झन झन राम्रो सुन्न पाम देख्न पाम !


केक त लेराउछौ होला नि अब ! मलाई चाँही त्यो भेल्भेट है त

Read Full Discussion Thread for this article