Posted by: Rahuldai June 28, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे ,


आइस टी होइन धेवा ती भन्नु पर्ला जस्तो छ ।


हैन बिस्टे, यो गर्मिमा त झन ध्रुब्या पसल को डब्बल ट्रिपल उमालेको चिया खानु पर्छ नि ? फलामले फलाम काट्छ रे नि, मखुला ??

Read Full Discussion Thread for this article