Posted by: Rahuldai June 28, 2010
Login in to Rate this Post:
0
?
मज्जाले फूटबल हेरम त्यसो भए।
यसो गर्मिमा काँक्रो साँक्रो, तुसी पासी नून खोर्सानी दलेर खानु पर्यो नि । निदाएं भने गोल नै छुट्छ , मखुला ??