Posted by: syanjali June 27, 2010
no life in us
Login in to Rate this Post:     0       ?        
कि त चपरिमुनिको बास कि त हस्तिनापुरको राज भन्ने उखान सुनेको छ ? तेही हो कि ?बाउ बाजेले थुपारिदिएको भए बाउको लज आमाको होटेल जस्तो सजिलो केही हुँदैन ।

It is the result of Economic disaster every one is suffering. आर्थिक उथल पुथल ले कसैलाई पनि सजिलो बनएको छैन ।

Read Full Discussion Thread for this article