Posted by: syanjali June 26, 2010
गायक नवीन के. भट्टराई अन्तर्जातीय वैवाहिक बन्धनमा
Login in to Rate this Post:     0       ?        
हामी नेपालीको धार्मिक सन्स्कार हो ला जात पात छुट्याएर बिभजित बर्गमा स्वसासित शासन हुँदा राजा महाराजा हरुले केन्द्र बाट गर्न नस्किने शासन को चलन हाम्रो रग रग मा एसरी बसेको छ त्यो न शिक्षा प्रप्तीले ( S.L.C. पास को कुरा हैन बिदेसमा गएर डा झुन्याउने हरु) पनी यो बौलट्ठी सन्स्कारलाई धुन सकेको छैनन ।

शायद मेरा झा मित्रले भन्ने गर्नु हुन्थ्यो " खाल बद्ली जा सकती है लेकिन आदते कभी नही "

किन हामी र भारतीय मुलका बासिको साठ गाठ हुँदैन भन्दा हामी अरुलाई तल हेर्छौ, बैबाहिक कुरा मा गर्न्दर्व विवाह ले भर्खरै मात्र एसो चिहाउन थालएको छ , अनी भारतीय मुलका सँग हामी बिसुद्द नेपाली बन्ने हरु को बैबाहिक सम्बन्ध हुन नस्क्दा उनिहरु भरत तिरै विवाह बारी जोडदै गए अनी हाम्रो तल र माथि हेर्ने प्रकृया बडदै गयो, तेही कुरा कथामान्दु बासिको र नेपाल बासिको पनि रह्यो.

कोठाको कुनामा फोहोर थुपारेर मल बनाउने शहरीया अनी बाकिलाई पर्बतेको सङ्या दीईयो, शहरीया र पर्बतेको मेलो मेसो एक हुन सकेन, किनकी हाम्रो रग रग मा अरुलाई तल हेरेर आफुलाई माथि उचाल्ने सन्स्कार नबादलिए सम्मा हामी गाउ घर देखी यो साझामा के नै गर्न सकेका छौ.

Higher education will give you intelligence but you have to acquire wisdom, which is hard to get it and this is what it proves here. 
 
Read Full Discussion Thread for this article