Posted by: ramronepal June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
चिप्ले गुरु प्रणाम ........ पोट्याक लाई सम्झाएर ठुलो गल्ती गर्नु भयो .... अब कसरी स्कुल को सम्झना तुरुन्तै हट्ला खोइ ...

चेली नमस्कार .......

ल लहरेको मोज छ .......
ठुल्दाइ ...... रेसोच नै नगरि बुढालाई ढान्टदै   बसेको ...... आज त वार्निङ नै पाइयो नि ......
 
ल फूटबल सुरु भयो अब त्येतै लागौ ..........
Read Full Discussion Thread for this article