Posted by: Rahuldai June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा  तारेमाम



तारेमाम चिप्ले माट्साब, चेली नानी ।



कहाँबाट पञ्चे गीत याद आयो चिप्लेलाई ?


 अझ कसो चौतारीमा राजा भेटियो भन्दै चौतारीमा प्रबेश गररेन ।


फूटबलमय भाको छ जिन्दगी। मंगलबार साप्ताहिक मिटिङ छ, अब के भनेर बुढालाई ढाट्ने भन्ने बिषयमा पो रि-सोच गर्नु पर्ने भयो ।

Read Full Discussion Thread for this article