Posted by: chipledhunga June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तराइ हेर कती राम्रो हरियो बन हुनाले
पहाड हेर झनै राम्रो गुराँस फुल्नाले
म त हेर यसै राम्रो
यसै राम्रो म त झिल्के नेपाली हुनाले
पञ्चायत नै मेरो हातको औंला भैदिनाले


कहाँबाट पञ्चेकालीन गीतको सम्झना आयो आज। उत्तर कोरिया १२ गोल हसुरनमय अनि हिंजोको इटली देशे बहिर्गमनमय जदौ। दिउँसोको खेल खुर्सानी राष्ट्र र यूरोपको नेपालले जितून्।


रामे, हसुरेर आएको हो? धेरै नखानू है कराएर भोक लाग्यो भन्दैमा, नत्र पोट्याक मार्का भूँडी होला।     
ठुल्दाइ, काजु भात कि घर भात आज?
रिट्ठे र बाउचा कता लाग्या हुन्। अरुको त झन के कुरा गराइ भो र।   

Read Full Discussion Thread for this article