Posted by: ramronepal June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
प्रणाम है सबैलाई ..... शुक्रबार पनि शान्तिले बस्न दिएन यो फूटबल ले .....
राम्रो राम्रो टिम भन्यो झन गोल नै नहान्ने .....

के हो के हो ........ कम्जोर टिम लाई पाये त जस्ले नि हेप्ने ....... संसारको रित नै यस्तै रहेछ ......
Read Full Discussion Thread for this article