Posted by: ritthe June 25, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
बिचरा हरुले जती गरे नि अब खेल्न पाउदैनन त राउन्ड २ मा ! बरु ब्राजिल र पोर्चुगल को गेम चाँही निक्कै इन्टेरेस्टिङ भईराख्या छ ! दुइटै तगडा तगडा परेका छन !
Read Full Discussion Thread for this article