Posted by: syanjali June 25, 2010
सम्राट दाहाल लहरा पहरामा नमज्जले झस्के हिजो राती
Login in to Rate this Post:     0       ?        
भगवान, which is always  स्वक्ष सुन्देर र चोखो हुने कुरा सम्राट ले नबुझी बिहे गरेको होला र ?

मिया बिबी राजी तो क्या करे काजी, किन हामी यहाँ यो कुरा खोतल्न लाग्दै छौ ?

यो त रसिक र छद्के हान्ने धागो मा कहाँ यि कुरा जोद्छन, Why you want her virgin, Samrat is the one need to be worry about it.

Last edited: 25-Jun-10 07:00 AM
Read Full Discussion Thread for this article