Posted by: syanjali June 24, 2010
Lau here america ma ko ko ayeka
Login in to Rate this Post:     0       ?        
सितैमा पाए अल्कात्रा समेत पिउन पछाडि नपर्ने हाम्रो पर्म्परा र राष्ट्रिय चरित्र नै भाईसकेको छ, उक्त चरित्र बिपरित कृयाकलाप गर्नु भएन , अनी बिदेश जादा दैनिक भात्ता पनि  हात पर्ने किन पछाडि पन्रु , सभासद देखी नेताका चाकडिबाज पदाबदी कालमा सके सम्म बिदेसिने कुरा मा जोड दिदै आएका छन अनी राजास्व पनि निकै गएको छ। 

तेसैले त हामी भ्रस्त देशको पन्क्तिमा माथि पुगी सक्यौ 
Read Full Discussion Thread for this article