Posted by: ramronepal June 24, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
खोइ कता गये औतारी हरु ...
कती हसुरिरहेअका हुन .....

चेली बर्फी मलाई पनि है .. समय भये एसो होनाचा तिर पनि गएर बारा र एक सिसी लेरायिदे राम्रो हुन्थ्यो ....... कसो त ठुल्दाइ ?

त्यही त ठुल्दाइ ..... यो फूटबल ले त साह्रै बेफुर्सदी बनाइदियो भन्या .....
Read Full Discussion Thread for this article