Posted by: ritthe June 24, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

रामे ले बनाको चौतारीमा सुरुमै ठुल्दाइ को पोस्ट?
गर्मी अच्चकाली भयो यता तिर जाने हो कि सि कोस्ट?


बिहीवारे बगलामुखिय जदौ तथा तारेमाम !


ठुल्दाइले अच्छा खासा को चौतारी बनाउनु भएछ धन्यवाद !


सबै फुटबल हेर्दै होलान म चाँही काम गर्दै छु !

नभन्दै इटलीले १ गोल खायो


धन्यवाद !


Last edited: 24-Jun-10 09:42 AM
Read Full Discussion Thread for this article