Posted by: BudoBaaje June 24, 2010
धेरै दिन मा आ'को एउटा हान्दिमन त केरे
Login in to Rate this Post:     0       ?        
खने जताततै आङन् मा खाडल् , नाच्न नजान्ने टेडा हरु
 संसारै सप्पोइ उठाउछु भन्थे , उठाउन सकेनन् आफ्नै भारी गेडा हरु
 कुर्सिजुके जाठ्ठो हर्को के कुरा गराइ भो र हौ मसिने
नाम फेरे झन्डा फेरे , फेरी दिये सबै कुरा हरु
फेर्न लाई बाँकी राखे तिन्का कुहिएका मस्तिस्क हरु
 नया नेपाल बनाउछु भन्थे, खुल्केपाटो
अगेनु सफा गरी बाटा भरी आची गर्ने हरु ।


Last edited: 24-Jun-10 09:24 AM
Read Full Discussion Thread for this article