Posted by: timi_mero_sathi June 22, 2010
माओबादी जन्मने कारण
Login in to Rate this Post:     0       ?        
स्याङ्जाली ji


त्यो आर्टिकल मा मलाई चित्त नबुझेको कुर के भने अब त्या अरुले  पनि मिचेर बनएको बुझिन्छ तर गहत्राज  परिवार गरीब, बाबु  चाँही अपाङ्ग र आमा चाँही गर्बबती त्यस्तो अवस्थामा
मानबिये धर्म ले पनि टहरा भात्कौन दिदैन।

अब सछै भात्कौनै जरुरी भये कि सबै को भात्कौन पर्‍यो र जस्लाई सबै भन्दा बढी मर्क पर्य छ तेस्को लस्त मा भात्कये पनि हुन्थ्यो नि होइन, तेसू गर्द उनिहरु लाई पनि आलिकती
भये पनि चित्त बुझौने बाटो हुन्थ्यो। अब त्यो सम्भु
कोइराला भन्ने सि.डिओ सम्मा भको मान्छे बम गरेकै होल, राष्ट्रिय अन्तरराष्ट्रिय समाचार  सुन्ने गरेकै होला, मानब अधिकार भनेको
बुझेकै हुन
पर्नीए हो। अब पक्की घर चाँही नभत्कौने ( त्यो पक्की घर पक्कै पनिनगरपालिकाको मान्छे ले आर्थिक  लेन्देन गरेर बनाउन दिएको हुन पर्छ तेसो नभएको भये  छाप्रो चै  देख्ने, ठुलो घर चै  नदेख्ने रोगको बारेमा त मलाई अझ सम्म ज्ञान छैन।


अब त्यसरी भत्कौदा  ठुला लाई चैन् साना लाई ऐन भयो नि। देश भरीमा भये को तेस्ता समस्या हरुको सुनियोजित समाधान गरेपो, गहत्राज हरुको छाप्रो भात्कौदैमा समस्या समाधान हुने होइन। यो त कस्तो भयो भने सप्पै गरीब लाई मारिद्यो भने गरीबि नै हत्छ भने जस्तो भाई हाल्यो नि।

हाम्रो देश को सम्स्या एही निर पो छ कि? सरकारी कर्मचारी, राजनीतिग्य सबै लाई के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा भाषाणगर्ने बेला मा मात्र याद आउने आरुबेला चाँही
थ्य्क्कै उल्टो.


अब माओवादी ले पनि भात्काको हून चाँही सक्छ, reverse psychological effect को लागि, तर सि.डिओ पनि इन्वोल्वे भाको र हाम्रो देश को सम्स्या एही निर पो छ कि? सरकारी कर्मचारी, राजनीतिग्य सबै लाई के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा भाषाणगर्ने बेला मा मात्र याद आउने आरुबेला चाँही थ्य्क्कै उल्टो.

अब माओवादी ले पनि भात्काको हून चाँही सक्छ, reverse psychological effect को लागि, तर सि.डिओ पनि involve भाको आनी त्यो धेरै सन्का मात्रै गर्न पनि अनुपाएुक्त ठानेर मैले तेसो नगरया



काठमाडौं को भिड को त के कुरा गार्नू म २००६ मा गको  थिए, रत्नपर्क बाट छेत्रपाटि जानु थ्यो, माघे संग्रन्तिको दिन रेछ, अब आफु तेती चाड ब्याड नमाने   हुनाले याद गरिएन। असन हुँदै
क्षेत्रपाटी जान खोज्या
, आफ्नै सुर मा हिडियो, असनको बिचमा पुग्दा त मान्छे जाम,
पाँच मिनट त move नै गर्न सकिन ( जोक गर्या होइन) फेरी फर्केर newroad हुँदै गये.
के गर्ने तेसो भयो भन्दैमा काठमाडौंमा मान्छे आउन बन्द गर्न मिल्दैन , देस्भार्मा   service sector  small business को demand तेही छ, दिनमा ४ जोर  मोजा बेचेर पनि जिबन धन्न साकिने ठाउँ हो काठमाडौं। सक्ने लाई बाबुआमा  ले us/Uk/AUSS, etc पठाउछ। त्यहा नसक्ने साउथ कोरिया जापान मलेसिया जान्छ, त्यहापनी नसक्ने अरब जान्छन, अरब  पनी नसक्ने
ईन्डिया जान्छ
, कही पनि जान नसाक्ने अथाबा  आ बिदेश किन जाने जबो 5/6 हजार् त काठमाडौं मै बसेर कमौन सकिन्छ भंन्ने हरु काठमाडौं आउचन फेरी त्यह आएपची आरु कुरा पनि जनिन्न्ह भन्ने हरु काती छन, योजना आयोग छ कुन जिल्ला मा population कती  छ तेस्मध्हीए कती लाई तेही जिल्लामा राख्न सकिन्छ तेसनुसार बिकास को योजना कहिले बनाउने होइन, आहिले सुरु गरे 10/20 बर्षमा काठमाडौं को भिड घत्ला तर कहिले सुरु नगरे काठमाडौं मेक्सिको सिटी जस्तो हुनजान्छ

अब मुख्य कुरो तिर, संसार गरीब देश हरुको अवस्था हेर्दा त्यो पाहुच नहुने हरुले
३ तरिका आपनएको देखिन्छ १। प्रचन्ड जस्तो गफ दिन सक्ने मान्छे निक्लेमा क्रान्ति
,
क्रान्ति सफल भये kranti  कारीहरुबाट दमनचक्र,( भिय्त्नाम, कम्बोदिया, लाओस, कुबा) असफल भये जित्ने हरुबाट दमन चक्र ( चिले, अर्जेन्टिना, एल्सल्वदोर, इन्डोनेशिया)

2.गफाडी  नेता नजन्मिये को ठाउमा ड्रग माफिया ले उसे गरेको छ गरीब हरुलाई ( मेक्सिको, जमैका), अब नेपाल का पहुच नहुने हरुले माओवादी क्रान्ति देखी सके उनिहरु अब दोस्रो क्रान्तिमा प्रचन्ड त के प्रचन्ड को दोब्बर गफ दिने नेता आएपनी जादैनन.
3। बहिर गएर काम गर्ने। त्यो गरिरहेकछ, आन्य देश मा पनि जान नसल्ने आथाबा जान नचाहने हरुले त देश भर्मा त केही गर्नै पर्‍यो तिनीहरु देश भित्र जहाँ मौका छ त्यह जाने नै भए। काठमाडौंमा

त्यो अबसर छ तेस्करण त्यह आउछन काठमाडौं बहिरका ठुला शहर मा पनि छन तेस्ता मान्छे हरु

अब मुख्य कुरो तिर, संसार गरीब देश हरुको अवस्था हेर्दा त्यो पाहुच नहुने हरुले

३ तरिका आपनएको देखिन्छ

१। प्रचन्ड जस्तो गफ दिन सक्ने मान्छे निक्लेमा क्रान्ति,
क्रान्ति सफल भये kranti  कारीहरुबाट दमनचक्र,( भिय्त्नाम, कम्बोदिया, लाओस, कुबा) असफल भये जित्ने हरुबाट दमन चक्र ( चिले, अर्जेन्टिना, एल्सल्वदोर, इन्डोनेशिया).  अब नेपाल का पहुच नहुने हरुले माओवादी क्रान्ति देखी सके उनिहरु अब दोस्रो क्रान्तिमा प्रचन्ड त के प्रचन्ड को दोब्बर गफ दिने नेता आएपनी जादैनन

2.गफाडी  नेता नजन्मिये को ठाउमा ड्रग माफिया ले use  गरेको छ गरीब हरुलाई ( मेक्सिको, जमैका),. 3। बहिर गएर काम गर्ने। त्यो गरिरहेकछ, आन्य देश मा पनि जान नसल्ने आथाबा जान नचाहने हरुले त देश भर्मा त केही गर्नै पर्‍यो तिनीहरु देश भित्र जहाँ मौका छ त्यह जाने नै भए। काठमाडौंमा त्यो अबसर छ तेस्करण त्यहाँ  आउछन काठमाडौं बाहिरका ठुला शहर मा पनि छन तेस्ता मान्छे हरु
अब एस्ता बेक्ती हरुले कही पनि मौका नपाए बाँच्न  को लागि तिनी हरुले के गर्लान त? काम न काज को क्रान्ति, आतंककारी गतिबिधी र ड्रग माफिया को चङुल मा पर्नु भन्दा त बस स्टोपमा पसल थापेर गुजार चलाएको राम्रो नि होइन र कि त हाम्रो योजनकार हरु राम्रो हुनु पर्‍यो, कि त नेता राम्रो हुनु पर्‍यो नत्र भने नेपाल को भबिस्य तेस्ताइ हो, अब हामी बहिर भाग्या  हरुले चै  सकेसम्मा राम्रो analysis गरेर निछोड निकलेको राम्रो। जे होस् तपाईंले राम्रो कमेन्त गर्नु भएको छ धन्यवाद.

अब पौडेल ji लाई पनि केहि  भनुम कि?

मैले यहाँ सबै दलित माओवादी हुन्चन भन्न खोजेको होइन। त्यो तपाईंको अनुमान मात्र

हो। बाहुन छेत्री नेवार, जो भये पनि बाँच्न को लागि केही न केही त गर्नै पर्छ। जात ले
खान दिने होइन आजको जमानामा। धेरै जसो मान्छे किन क्रान्तिकारी बन्चन भने
, आफु माथि को अन्याएको कनुनी उपक्षर खोज्न नसकेर/ छ्यमता नभएर अथवा त्यस्तो बेबस्था नभएर दोस्रो आरुमाथिको गैर्कनुनी  व्यबहार सहन नसकेर अनि क्रान्ति अलि बलियो बन्दै
गएपची ओहो क्रान्ति मा लगेपची पैसा पनि पावर पनि भनेर पैसा र पावरको भोका ब्यक्ती हरु
यो घटना ले तेस्ता धेरै द्रिश्य हरु माध्हेय् एउटा द्र्य्स्य प्रधान गरेको छ तेस्करन
एस्तो घटना हरु पनि जिम्म्बार हून सक्छ भनेर भनेको तपाईं लाई सन्का लगे ल पढ्नुस् मेरो
बिसये " कहिँ हामी आफै त जिमेबार छैनौ माओबादी जन्मौना को लागि
? ल पढ्नुस तलको लेख"
तेस्मा मैलीए प्रश्नबाचाक चिन्ह र अनुमान गरेको छु त्यो त गर्न पाईन्छ होला नि कि त्यो
पनि पौदिन मैले
? अब क्रान्ति भनेको अनाबस्एक थीचोमिचोमा परेको ले गर्ने हो, प्रचन्ड, बादल बाबुराम जस्ता ताठा बाठा ले नेत्रुत्त गर्ने र अन्त्य मा मोज पनि तिनिहरु ले नै गर्ने हो, क्रान्ति सफल भएमा। अब यो घटनामा थिचो मिचोमा पर्ने हरु दलित परे म त अझ दलित भन्दिन तिनिहरुलाई मेरो बिचारमा उत्तम शब्द पहुच नभएका हरु भन्नु उपौक्त छ जस्तो लाग्छ। तेस्करन हरेक  कुरामा जतिये  दृस्टीकोण  ले नहेरुम न पौडेल जि।

अब अरु पार्टीमा दलित छैन भनेर मैले कहाँ भनेको छु, मलाई तेती लाटो त न्ठन्दिनुस् न,
तपाईं कुनै आधार बिना धेरै अनुमान गर्नु हुन्छ क्या (too  assumptive) तेसो गर्दा सहि assumption गर्न सक्यो भने त ठिकै हो तर सही assumption गर्न धेरै गाह्रो हुन्छ  क्या। 





Last edited: 22-Jun-10 07:35 PM
Last edited: 22-Jun-10 09:13 PM
Read Full Discussion Thread for this article