Posted by: ramronepal June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        
भकुन्डोमये भएको रहेछ त चौतारी आज ......

क्रेजी Happy New Year.

स्वोस्ती  दिप ...... सेन्ट मेरीज के बन्ला र खोइ ......... छयालिस सालको सान्ती बिद्या गृह जस्तो हुन लागिसक्यो ..... सधैं कन्या स्कुल मै चियाउन पर्ने ..........

 ल ठुल्दाइ ले लास्टै फास्ट कनेक्सन मा हेर्ने भनेपछी त तुफान डौदिने भये खेलाडी हरु ..
Read Full Discussion Thread for this article