Posted by: ritthe June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

हैन दुई हानिसक्यो हौ अफ्रिकनहरुले त ! फ्रान्स त हिस्स बुडी किच्च दाँत भने जस्तै ! बिचरा तेत्रो खर्च गरेर आयोजना गर्या छन वर्ल्ड कप जित्नै पर्‍यो नि


रामे नि आएछ गोल भन्दै फेरी गएछ !


लोल ठुल्दाइ लोल !


कठै लहरे को बिजोग हेरिनसक्नु को रैछ !



अनी अर्को कुरा लुकेर त कसरी हेर्नु है फुटबल? कि ल्याप्टप नि टेबल तल लेर जानी हो आफु संगै?

Read Full Discussion Thread for this article