Posted by: ritthe June 22, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

हैन कता हो फायोस जडान गर्न लागेको ठुल्दाइ? उहिले उहिले मान्छेहरु वर्ल्ड कप सुरु हुने बेलामा २६ इन्च को रंगिन टिभी किन्न भनेर जान्थे अहिले चाँही अब फायोस जोडने रे वर्ल्ड कप लाई ! जमाना काँ बाट काँ पुग्यो !


पुन्टे दाई ले नि अब तेइ गर्ने होला ठुल्दाइ को कायदा सबैलाई फायदा !


लहरे नि आएछ ! के छ हौ लहरे माट्साप?

Read Full Discussion Thread for this article