Posted by: syanjali June 22, 2010
माओबादी जन्मने कारण
Login in to Rate this Post:     0       ?        
हो बिस्थपीत जनताको लागि कुनै योजना र कार्यक्रम छन त ? छैन ?

शहरीकरण को क्रममा हरेक नगरपालिका र गाउ को आफ्नो आफ्नो नियम बनाएको हुन्छ र तेही अनुरुप कार्यन्वयन गर्दा यो रुप पनि देखिएको होला। आज बिस्थापित परिवारले पसल थाप्दछ र भोली अरु थपिदै जादा अनियन्त्रित हुन्छ र त्यो झनै चर्को सम्स्याको रुपमा आउने कुरामा दुई मत नहोला ? तर एही कुरालाई सुनियोजित समाधान को खोजी गर्दा अबस्यनै पाउदथे होला ? कही यि तिनै माओवादी हरुको जमात त हैन यिनी हरुको झुपडी भात्काउने ? किन्की यिनी हरु (maoist) आफ्नो पक्ष मा पार्न जे पनि गर्छन् , आँफै बोक्सी आँफै धामी हुने यिनी हरुको निती छ 

तर एही कारननै माओवादी श्रीजना हुने निर्क्योउल गरी हाल्नु समय भन्दा चाडै Reaction गरिएको होकी जस्तो लाग्यो। 

देख्नु भएको छ काठमान्दु शहरको जात्रा? फुट पाथमा हिंड्ने थाउनै छैन ? 
Last edited: 22-Jun-10 09:24 AM
Read Full Discussion Thread for this article