Posted by: Rodiohead June 21, 2010
सम्राट दाहाल लहरा पहरामा नमज्जले झस्के हिजो राती
Login in to Rate this Post:     1       ?         Liked by
भित्तै भित्ता, रुखो सुखो चट्टान, बाली काटेर रित्तेको पट पट चर्केका फाटहरु, नेपालको चार्कोशे झाडीमा आगलागीले खुइलिएको डाडाहरु जस्तई, खुट्टा यसो रख्दा पनि पिलित्तै चिप्लिने भिरालो यस्तै यस्तै बिरक्त लाग्ने द्रिस्यहरु नेपाल को लोड्शेडिङको बेला मैन बत्तीबालेको उज्यालोमा देख्नु पर्दा झस्क्यो होला गुले सम्राट
Read Full Discussion Thread for this article