Posted by: serial June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

हाकु मै हाकु मै नै हो के


अल्कात्रा जस्तो कालो अनुहार - त्यस माथि निच्च हाँस्दा कालो अनुहार मा सेतो दाँत, गुच्चा जस्तो आँखा


रातो लुगा लगाएर लागाउदा त झन सबै तर्सिने खाल्को छ के


ल हो की होइन भन त हाकु मै



स्पोके मलाई हाकु मै को बाल किन चाहियो हँ - मेरो आफ्नै बाल छ है - बैरे हो कि के हो म -  


 

Read Full Discussion Thread for this article