Posted by: Rahuldai June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पूण्टे दा, बिर्खे बुढा



ओह आज त चौतारीमा दुई महान औतारिहरुले दर्शन दिनु भयो । धेरै दिन-महिना देखी दूर दर्शन हुनु भाथ्यो, अहिले NTV जस्तै झुल्किनु भयो ।


 


लौ रिट्ठे, बिस्टे बार्-बे क्यु (एक्स,वाइ जेड) को तयारी गरम। बाल्ने कोइला ल्याउने जिम्मा मेरो भो।

Last edited: 21-Jun-10 11:24 AM
Read Full Discussion Thread for this article