Posted by: बिस्टे June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        
ओहो सम्धी ज्यु पाल्नु भएछ नि। अनी गाथामा सबैलाई आरामै ?
निक्कै तङ्रिनु भछ त पोहर भन्दा त।
ठुल्दाई छन बिन समिती गठन हुना साथ एउटा औतारी बोलिसक्यो त्याँ ।
ए भनेसी अन्तरे दाई को छोरो जन्तरे भाई को नि पास्नी भो। ए रमाइलो भछ त अनि कत तिर तेही पिन्सिल गाम्तिर होकेरे मान्छु।
Read Full Discussion Thread for this article