Posted by: ritthe June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ जस्को बारेमा छानबिन गर्ने उसै सँग सहयोग माग्ने? 


चोरलाई गोदाम को चौकिदार बनाये जस्तो भैहाल्यो नि !


बिस्टे ब्रो निक्कै घुमघाम गरिएछ नि त तान्सेन तिर ! म त हाम्रो अन्तरे दाई को छोरो जन्तरे को पास्नी मा गा' थे ! निक्कै रमाइलो भो !


ओहो पुन्टे दाई इज ब्याक ! व्हाट अ प्लिजेन्ट सर्प्राइज !


चेली, स्पोके र हाकु मै को सबै राम्रै होला भन्ने मान्या छु !


 

Read Full Discussion Thread for this article