Posted by: prabhat41 June 20, 2010
serious issue for future
Login in to Rate this Post:     0       ?        

सुशिल कोइराला अमेरिका जिब्रो जचाउन आउनु हुने रे, बोली सुद्द पारेर उहा पनि पि यम को लागि भिड्नु हुने होला |


I did not mean he can not fight.He is also a candidate.still


 


अहिले राम्चन्द्र र् देउबा को बन्ने भनेर भिडिरहेछन |देश को पररास्त्रिए निती र् मुल्भुत निर्णएे गर्ने रास्ट्रिएे परिषद गठन गरेर यो पि यम पद पनि कहिले हिमाल ,कहिले पहाड ,कहिले तराइको हुने गरेर समाबेशएे गरिदिये राम्रो हुन्थ्यो ??
जब जनताले फ्री कम्पिटिसन मा जागिर खाने ठाउमा आरक्षण गरेपछी ,प्रधान मन्त्री पद्मा आरक्षण गर्नु पर्दैन भन्या ?कम्तिमा समाबेशएे गर्नु पर्ने नि ?

Read Full Discussion Thread for this article