Posted by: Rahuldai June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



ओह परमात्मा क्रेजिलाई देख्दै न देख्या। माफ पाम है परमात्मा।



ब्यस्त त फूट्बल ले गरायो नि । न हेरौं भने, खेल्ने-झेल्ने टिम रिसाउने, हेरौं भने आफ्नो दिनको ६ घण्टा त्यसै जाने।


 यस्तो धर्म शंकट मा कहिलेइ   परेको थिइन बाबै।


अरुलाई रिसाउन दिनु हुंदैन, जता ततै शत्रु बढेकोबेला भन्दै फूटबल हेरी दिएको छु ।


 विश्वकप को इज्जत राखी दिएको छु।
 

Read Full Discussion Thread for this article