Posted by: miss_ me June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

 कुन चै भजन यो हो  कल्यै नसुनेको    :)


हे हे क्रेजी सिस ठिकै छ नि '"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'


 


 


नमस्ते चेलीसिस  के छ हजुरको ?


जताततै नराम्रो भै रा बेला  राम्रो नेपाल  कसरी भयो ? :) नाइस नेम  (अउरेजी बाट के) ?

Read Full Discussion Thread for this article