Posted by: ramronepal June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        
ओह रिठ्ठे ..... कती चान्डै छुट्टी हो?

मिस दिदी ..... हाम्रो पारिचय भएको छैन जस्तो लाग्यो है ...... म नेपाल ..... राम्रो नेपाल ।

चेली ले त बालै दिएन ए मलाई

अरुको त मलाई नि बाल छैन ..........

केही बिग्रेको छैन क्रेजी .... कर्म लाई दोश नदेउ ...... अझै आए पनि हुन्छ ....
जुलाई मा ठुल्दाइ कहाँ भेला गर्ने कुरा भएको छ .......... त्यही न्यू एअर मनाउँला ......... चिप्ले ले गीत गाइहाल्छन .... रिठ्ठे मज्जाले नाचिहाल्छ ... तिमी पनि कम छौनौ नाच्नलाई भन्ने हल्ला छ क्यारे .....

ल हिजो २ घण्टाको ठुल्दाइ सँग को गफ मा के निर्णय भयो भने ...... जुलाई को समय पारेर ठुल्दाइ कहाँ झ्याम्म लाएर जम्मा हुने रे .... बुढा ले दु:ख मनाउन्दै थिए .... नेपाल गएर रजिनामा दिएर पैसा अङालेर लेराएको, पार्टी नै दिन पाइएन भनेर ....
ल सब्बैले आफ्नो आफ्नो मिल्ने समय भनेर उपर्युक्त समय को निर्केउल गरौ है .....


Read Full Discussion Thread for this article