Posted by: miss_ me June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

अहम्!


 


 संझिदै पुरानो बाटो खोज्दै खोज्दै आज भोलि


म त आए सम्हालेर  हातभरि मायाको झोली


चौतारीको सानो पिपल हुर्किएर ठुलो हुदा


 मेटाएछौ नामै  मेरो  दुइचार दिन ब्यस्त हुदा


@रिठ्ठे र लहरे  हे हे हे


 क्रेजी ,


हजुरको कलम निकै माथि पुगेछ  बधाइ र  सलाम  छ है मेरो :)  

Read Full Discussion Thread for this article