Posted by: ritthe June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

 "रिट्ठे मैले भर्खर चिया र केक खाए, अब भुजा भरै मात्र नभए भोलि। अनि तिमीलि के खायौ त?"
 


मैले त पप कर्न खाए, अनी एउटा स्याउ र एउटा केरा खाए ! अब लन्च भरे साँझमा होला !


लौ आफ्नो त छुट्टी भो !


बस्दै गरम ! रमाइलो गर्दै गरम !


सबैको सप्तान्त राम्रो होस् !


जय चौतारी !

Read Full Discussion Thread for this article