Posted by: Rahuldai June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली, रिट्ठे ।


खेलमा यस्तो " खेल " हुन्छ कहिले काही । दुबै टिम मन परेको थिएन ।


नाजी पाजीको कर्तुत ईतिहासमा पढेको मात्र, तर सर्बियनको नर संहार आफ्नो जीवनकाल मै देखियो । हजारौं अल्बानियन मूलका आफ्नै जनता माथि क्रूर नर संहार गरेको हिजै मात्र हो।
खेलमा भूगोल र राजनीति मिसाउन मिल्दैन भन्छन तर त्यो नर संहार को द्रिश्य मानसपलटबाट जानै मान्दैन मैले के गर्ने ??

Read Full Discussion Thread for this article