Posted by: perfectionist June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        
<<<संगीतको कुनै भाषा हुँदैन मित्र !>>>

रिट्ठेले भय भर्को आनाको सहि कुरो गर्‍यो, सार्है घत् लायो।

खुशीचा हो भन्या त्यो जिम्मालबाले देको ब्लेडले दार्ही नि काट्न थालेछु। अब चाँही केइ होला जस्तो छ। पुरे केटो भन्ने हैन अब छोरो जवान भै सक्यो, सबै लाई चेतना भया।


ठुल्दाइ क्या मिठो लेख्नु हुन्छ भन्या, मलाई नि त्यस्तो लेख्न सिकाइ दिन पर्‍यो क्या।


प्रणाम चेलीचा। फेरी उस्लाई 'चा' भनेको मन नपर्नी होला, आन्टी भन भन्थ्यो अस्ती सम्म त


लु आइसक्या र आउन बाँकी जम्मैलाई एकमुस्त प्रणाम टक्राउँदछु।


जर्मन नि आउट हुन पर्छ अनी मज्जा आउँछ। टप १६ मा अली नयाँ नयाँ टिम हुन परो क्या अब त, कि कसो त
Read Full Discussion Thread for this article